Jacket Distribution Program for Senior Citizen of Dolakha Bazaar, Nepal (December 30, 2017)

वयो बृद् ब्रिदाहरु लाई ज्याकेट वितरण कार्यक्रम:

यस संस्थाका अध्यक्ष मोहन कृष्ण श्रेष्ठ तथा श्रेष्ठ परिवार भर्जिनिया र अन्य परोपकार हृदय भएको ब्यापारी तथा लयेर्स र अन्य महानुभाब हरु समेत को सहयोग बाट सम्पन्न बयोबृद् सिनियर सिटिजन हरु लाई न्यानो लुगा ज्याकेट वितरण गरेको कार्यक्रम प्रस्तुत गरेको छौ।

यस संस्था ले भुक्कम पिडित हरु लाई र बाढी पिडित हरु लाई सहयोग गरेको र भारत ले गरेको नाका बन्दि को बिरुद्ध White House, Washington DC, USA मा नेपाली हरुले ज्ञापन पत्र दिने कार्यक्रम मा सहभागी भएको र नेपाल को टुरिजम प्रबर्दन गर्न गरेको नेपाल डे परेड २०१६ र २०१७ मा सक्रिय सहभागी भएको विवरण हरु र नेपालमा गएको बाढी पिडित को कारण दु:ख पाएका तराई मूलका नेपाली हरु झापा जिल्ला बिर्तामोड केचन कवल नेपालको सबै भन्दा होचो जमिन मा बाढी पहिरो बाट पिडित सयौ जना पिडित परिवार हरु लाई गएको दशैं अगी एक थान झुल र एक थान कम्मल हातौ हात वितरण गरेको थियौ। अन्ने कार्यक्रम हरु मा सहभागी भएको बारे यस संस्थाको
westie : http://www.nepalvision.org/category/campaigns/ मा उल्लेख गरेको छौ।

दोलखा जिल्ला भिमेस्वोर नगर पालिका वडा न २ मरेंग खोला (खीगउजोर) देखि दुन्गल फेलति टोल सम्म अवस्थित ७० वर्ष माथिका सम्पूर्ण मन्नेजनहरु लाई चम्पुजा पार्कमा भेला गराई । December 30, 2017 (सनिवार, पौष १५, २०७४) का दिन राहत स्वरुप एक एक थान ज्याकेट हातौ हात वितरण गरि सम्पन्न गरेको थियौ ।

उक्त कार्यक्रम मा स्थानीय यस संस्थाको दोलखा जिल्ला संयोजक बलराम श्रेष्ठ, नेपाल का लागि संयोजक हेमा मान्नधर, बिशेस अतिथि चोक बहादुर दाहाल, मुख्य अतिथि बिराज श्रेष्ठ, कान्तिपुर दैनिक का स्थानीय सम्पादक राजेन्द्र मानन्धर, दोलखा जिल्ला रेड क्रस का अध्यक्ष हर्क बहादुर श्रेष्ठ ले कार्यक्रम को महत्व बारे प्रकाश पार्नु भएको थियो। राहत लिन उपस्थित हुन असमर्थ हरु लाई भोलि पल्ट बाट टोल टोल मा गएर वितरण गरेको थियौ।

प्रलयकारी भुकम्प गए यता मुलुक को आए स्थर अति निम्न अवस्थामा पुगेको कारण नाजुक अवस्था को भार सिनियर सिटिजनहरु लाई परेको छ। न्युन आए भएका छोरा छोरी हरु ले आफ्नै सन्तान लाई पालन पोषण गर्ने नसकेको अवस्था को कारण आफ्ना बृद् ब्रिदाहरु लाई टेक क्येर गर्न असमर्थ हुनु स्वभाभिक नै हो। यसलाई मध्य नजर गरि सरकार ले दिएको बृद् भत्ता बाट जेन तेन गुजरा चलाई रहेका मन्नेजन बृद् ब्रिदा हरु लाई यस पटक जाडो र चिसो बाट र निमोनिया जस्तो अन्ने रोग हरु बाट बचाउन सहयोग पुगोस भनि यो वितरण कार्यक्रम संचालन गरेको हो | यस सम्बन्धि विवरण यसै साथ संलग्न भिडियो मा प्रस्तुत गरेको छौ।
सोहि दिन यस नेपाल भिजन संस्था को नेपाल का लागि संयोजक स्वर्गीय ज्ञान कृष्ण श्रेष्ठ को ९ महिना को पुण्य तिथि का दिन परेका हुदा सबै बाट वहा को आत्मा ले चिर सान्ति पावस भनि सम्बेदना व्यक्त गर्नु भएको थियो।

साचैनै यो राहत स्वरुप प्रदान गरेको न्यानो लुगा ज्याकेट प्राप्त गर्ने मान्येजन हरु यस कार्यक्रम प्रति अति प्रभाभित हुनु भएको थियो। स्व बारे सर्ब्ये दृष्य कार्यक्रम हरु यसै साथ निम्न बमोजिम सर्ब साधारण सबै महानुभा हरुको जानकारीको लागि प्रतुत गरेको छौ।आफ्नो जीवन भरमा गर्न पर्ने कर्तब्य पुरा गरि वयोवृद्ध भैसकेका मन्नेजन हरु लाई अब यसको काम छैन भनि अपहेलना गर्ने हैन। सम्मान पुर्बक जिउने अवसर दिनु पर्छ भन्ने उदेस्ये समेत राखेर सुरुवात गरेको यस कार्यक्रम लाई समर्थन जनाई दिनु भै
सबै छोरा छोरी नाती नातिना हरु मा प्रेरणा जगाउनु को लागि फचेबूकमा एक शेयर गरिदिनु भै बृद् मन्नेजन हरु को सम्मानमा सहयोग पुर्याई दिनुहुन अनुरोध गर्दछौ। साथै यस संस्था को लागि यहाँ हरु को तर्फा बाट आवाश्येक सलाह र सुझाब हरु निम्न ठेगाना मा पठाई दिनु भई सहयोग गर्नु हुन बिनम्र अनुरोध गर्दछौ।

Contact: Nepal Vision Inc.
New York, USA
Website: www.nepalvision.org
Email: nepalvisioninc@gmail.com

 


Flood Victim Help Program 2017, Kachankawal, Birtamode, Jhapa

यस सस्था को उदेस्य अनुरुप विभिन्न समाज सेवा सहयोग सम्बन्धि कार्यक्रम हरु नेपाल मा गरीदै आएको छौ। यस सन्दर्भ मा हालै मात्र राहत वितरण सम्बन्धि गरेको कार्यक्रम विवरण निम्न बमोजिम प्रस्तुत गरेको छौ। राहत वितरण गरको लागि नेपाल का ख्य्रती प्राप्त समाजसेबी हेमा मानन्धर को नेतृत्व मा एक कमिटि गठन गरेको छौ । उक्त कमिटिका सिर्जना खडका समेत को टोलि ले निम्न बमोजिम राहत बितन गर्नु भयो ।
यस वर्ष मा नेपाल मा गएको बाढी पीडित बाट प्रभावित क्षेत्र हरुमा पनि सकृय सहयोग पुर्याएको छौ। बाढी पहीरो बाट अति प्रभावित क्षेत्र नेपाल कै सबै भन्दा होचो जमिन केचन कवल क्षेत्र बिर्तामोड झापा मा १०० परिवार क्रमस झुल १ थान र कम्मल १ थान गरी हरेक परिवार लाई २ थान हातो हात बितरण गरियो यस सम्बंदी फोटो, भिडियो याहाको जानकारीको लागि यसै साथ संलग्न गरेको छौ । अब उक्त क्षत्र मा थप २७ परिवार हरुलाई फेरि राहत पठाउदै छौ ।

   
   
   
   
   
   
   

 

 

Notice for Donors:

 

Office Address: Bank Account Details:
Nepal Vision Inc.
72-15 41st Ave, Apt: B43
Woodside, NY 11377
Email: nepalvisioninc@gmail.com
Ph: (347)242-8594
Account Holder:              Nepal Vision Inc.
Bank Name:                      Santander Bank                                                 New York, U.S.A
Routing #                       231372691
Checking Account #    3576924582

 

 

 


Programs to be Conducted in Queens at the Moment:

We are planning to organize a FLASH MOB cultural show at Manhattan City, the best known city for tourism in New York, in 2017 to make the people realize that this organization is able to work and to make the people about Nepal. In this 50 to 100 will perform dance. There will be 200 to 300 other Nepali participants and thousands of domestic and foreign tourists. The donors and donor agencies shall believe this organization after the success of this program. This news shall reach around the world through Youtube, Google and other media. We shall invite the media a month before the program to participate and provide help in the program. Different programs shall be organized continuously time and again for the betterment of the country.


Victim Help Program 2016, Dolkha Nepal

We helped many earthquake victim, since at this time we have provided them some amounts of Money for their daily expenses. some few days ago also we provided them some warm clothes and many food items with clothes. We always think to help many and all Earthquake victim that had happened last year.

 

Here are the some images and gallery of that victim help Program