Flood Victim Help Program 2017, Kachankawal, Birtamode, Jhapa

यस सस्था को उदेस्य अनुरुप विभिन्न समाज सेवा सहयोग सम्बन्धि कार्यक्रम हरु नेपाल मा गरीदै आएको छौ। यस सन्दर्भ मा हालै मात्र राहत वितरण सम्बन्धि गरेको कार्यक्रम विवरण निम्न बमोजिम प्रस्तुत गरेको छौ। राहत वितरण गरको लागि नेपाल का ख्य्रती प्राप्त समाजसेबी हेमा मानन्धर को नेतृत्व मा एक कमिटि गठन गरेको छौ । उक्त कमिटिका सिर्जना खडका समेत को टोलि ले निम्न बमोजिम राहत बितन गर्नु भयो ।
यस वर्ष मा नेपाल मा गएको बाढी पीडित बाट प्रभावित क्षेत्र हरुमा पनि सकृय सहयोग पुर्याएको छौ। बाढी पहीरो बाट अति प्रभावित क्षेत्र नेपाल कै सबै भन्दा होचो जमिन केचन कवल क्षेत्र बिर्तामोड झापा मा १०० परिवार क्रमस झुल १ थान र कम्मल १ थान गरी हरेक परिवार लाई २ थान हातो हात बितरण गरियो यस सम्बंदी फोटो, भिडियो याहाको जानकारीको लागि यसै साथ संलग्न गरेको छौ । अब उक्त क्षत्र मा थप २७ परिवार हरुलाई फेरि राहत पठाउदै छौ ।

   
   
   
   
   
   
   

 

 

Notice for Donors:

 

Office Address: Bank Account Details:
Nepal Vision Inc.
72-15 41st Ave, Apt: B43
Woodside, NY 11377
Email: nepalvisioninc@gmail.com
Ph: (347)242-8594
Account Holder:              Nepal Vision Inc.
Bank Name:                      Santander Bank                                                 New York, U.S.A
Routing #                       231372691
Checking Account #    3576924582

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *